

राजनीति
मोरङ ३ (क) मा नयाँ निर्वाचनको लागि भोलि नै उम्मेदवारी दर्ता
काठमाडौं : प्रदेश सभा सदस्यका उम्मेदवारको मृत्यु भएको मोरङ क्षेत्र नम्बर ३ को (क) का लागि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ । नयाँ कार्यक्रमअनुसार भोलि बिहीवार उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन...
बुधबार, कार्तिक २३, २०७९तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले आज मङ्गलवार...
मङ्लबार, कार्तिक १५, २०७९एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीको केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा आज दिउँसो चुनावी घोषणापत्र सार्वजनिक...
मङ्लबार, कार्तिक १५, २०७९निर्वाचन आयोगले दीपक मनाङेलाई स्पष्टीकरण सोध्यो
काठमाडौं : निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवम् गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ (ख) बाट उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोधेको छ । उम्मेदवार गुरुङले चुनाव खर्चका सम्बन्धमा निर्वाचन...
आइतवार, कार्तिक १३, २०७९निर्वाचन आयोगद्वारा सूर्य थापासँग स्पष्टीकरण माग
काठमाडौं : निर्वाचन आयोगद्वारा प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण माग गरेको छ । निर्वाचन प्रचार प्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले...
आइतवार, कार्तिक १३, २०७९जनमुक्ति पार्टीले रुपन्देहीमा ७ जनाको उम्मेदवारी निष्क्रिय बनायो
बुटवल : रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ गठबन्धनको समर्थन पाएसँगै राष्ट्रिय जनमुक्ति पार्टीले जिल्लाका ४ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ प्रदेशसभा निर्वाचन क्षेत्रको उम्मेदवारी निष्क्रिय बनाएको छ । रुपन्देही–२ मा एकीकृत समाजवादीका राजु...
शनिबार, कार्तिक १२, २०७९-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


