

राजनीति
प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल
काठमाडौं : आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा...
आइतवार, माघ ५, २०८२रास्वपाबाट चुनाव लड्न बालेनले दिए राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन् । आसन्न फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभाको चुनाव लड्न उनले मेयर पदबाट राजीनामा दिएका हुन् । राजीनमा दिएसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी...
आइतवार, माघ ५, २०८२एमालेको टिकट वितरणमा ओलीको कठोरता, योगेशले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं : एमालेको टिकट वितरणमा ओलीको कठोरता देखाका छन् । महाधिवेशनमा आफ्ना विरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति कठोर देखिएका हुन्। पार्टीभित्र इतर समूहका नेताहरूले टिकट पाउने–नपाउनेमा स्पष्ट विभेद देखिएको छ । शनिबार च्यासलस्थित पार्टी केन्द्रीय...
आइतवार, माघ ५, २०८२एमालेले आगामी चुनावको लागि उम्मेदवार टुङ्ग्यायो (सूचीसहित)
काठमाडौं : नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छानेको छ । हिजो बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उहाँका अनुसार...
आइतवार, माघ ५, २०८२राष्ट्रियसभाको अधिवेशन आजदेखि
काठमाडौं : राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि शुरु हुँदैछ । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन नवयुवा आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ...
आइतवार, माघ ५, २०८२शेरबहादुर देउवालाई आभार व्यक्त गर्ने कांग्रेसको निर्णय
काठमाडौं : नेपाली कांग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टीको नेतृत्व गरेकोमा आभार व्यक्त गरेको छ । विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले देउवालाई आभार व्यक्त गर्ने निर्णय गरेको हो ।...
शनिबार, माघ ४, २०८२-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


