राजनीति

माओवादी धारका पार्टीहरुले संयुक्त पत्रकार सम्मेलन मार्फत आज साझा धारणा सार्वजनिक गर्ने

काठमाडौं : संयुक्त पत्रकार सम्मेलन मार्फत माओवादी धारका पार्टीहरुले आज साझा धारणा सार्वजनिक गर्दैछन्। प्रधानमन्त्री प्रचण्डको विरुद्धमा सर्वोच्चमा रिट हालेसँगै विस्तृत शान्ति सम्झौताविरुद्ध भइरहेका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले आज राजधानीमा संयुक्तरुपमा...

फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने बताएका छन्। समाजवादी मोर्चा बनेसँगै त्यसको जगमा कम्युनिस्ट एकताको पहल हुने प्रचण्डले बताएका हुन्। शनिबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी...

नयाँ पुस्ताबाट देश नै ‘कोल्याप्स’ हुने हो कि भन्ने डर : मन्त्री मोदी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ पुस्ताहरुलाई कानुनमा बाँध्नको लागि नयाँ कानुन निर्माण गर्न लागेको बताएका छन् । शनिवार मन्त्रालयमा आयोजित विभिन्न संवैधानिक आयोगका अध्यक्ष र सदस्यहरुसँगको संघीय निजामति सेवाको...

स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच तालमेल हुने

काठमाडौं : स्ववियू निर्वाचनमा तीन ठूला विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ । आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मित्रवत प्रतिस्पर्धा गर्नेगरी उपत्यकाका अन्य ठूला क्याम्पसहरुमा नेविसंघ,अनेरास्ववियु (क्रान्तिकारी)...

उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं : आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने...

उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

काठमाडौं : जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज शुक्रवार बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खानले जानकारी...