राजनीति

पीकेमा नेविसङ्घ, नेपाल ल मा अखिल क्रान्तिकारी र महाराजगञ्जमा अनेरास्ववियुको जित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउन थालेको छ । काठमाडौंका ठूला क्याम्पसमध्ये केन्द्रीय क्याम्पस कीर्तिपुर, शंकरदेव, पद्मकन्या, पब्लिक युथ र थापाथली इञ्जिनियरिङ क्याम्पस नेविसङ्घ विजयी भएको...

प्रधानमन्त्री प्रचण्डले आज दोस्रोपटक संसदबाट विश्वासको मत लिँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दोस्रोपटक विश्वासको मत...

स्ववियु चुनावको नतिजा आउने क्रम सुरु

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउन थालेको छ । केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसङ्घका श्यामराज ओझा निर्वाचित भएका छन् । थापाथली इञ्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा...

स्ववियु चुनाव आज : बिहान ८ देखि ४ बजेसम्म मतदान हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ । बिहान ८ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । चुनावमा विभिन्न विद्यार्थी सङ्गठनबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय...

सत्य निरुपण विधेयक भोलि संसदमा पेस हुने, प्रधानमन्त्रीलाई विश्वासको मत दिने गठबन्धनको निर्णय

काठमाडौं : सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

प्रधानमन्त्रीको विश्वासको मत लिने तयारी, विश्वासको मत सँगसँगै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं : राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएपछि सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि सोमवार विश्वासको मत लिने तयारी यसअघि नै...