राजनीति

एकीकृत समाजवादीले सोध्यो न्यौपानेलाई सात दिने स्पष्टीकरण

काठमाडौं : नेकपा एकीकृत समाजवादीले नेता मुकुन्द न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई सात दिने स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए । न्यौपानेले विगत केही...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै, मन्त्रालय भागबन्डा टुंगो लगाउने तयारी

काठमाडौं : सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन बैठक बस्ने तय भएको छ। मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे बैठकमा छलफल हुनेछ। हिजो (मंगलबार) बसेको...

१० दलीय गठबन्धनको बैठक विना निष्कर्ष सकियो, बुधवार फेरि बस्ने

काठमाडौं : सत्तारूढ १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मङ्गलवार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविना नै सकिएको हो । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरूले...

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डा टुङ्गो लगाउने तयारी

काठमाडौँ । आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । हिजो (सोमबार)मात्र प्रधानमन्त्री पुष्पकमल...

मधेस केन्द्रित साना ४ दलले बनाए मोर्चा

काठमाडौं : मधेश केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । मधेस केन्द्रित साना दलहरू तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमवार लोकतान्त्रिक मधेसी...

मन्त्रिपरिषद् पुनर्गठनको तयारी : मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका तयार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको सङ्ख्या बाँडफाँटको प्रारम्भिक खाका तयार पारेका छन् । गठबन्धनमा रहेका दलहरूसँग परामर्श गरेर उनले प्रारम्भिक प्रस्ताव तयार पारेका हुन् । प्रस्तावमा आज गठबन्धन दलसँग सहमति जुटाएर भोलिसम्ममा मन्त्रिपरिषद्...