राजनीति

कोशी प्रदेश सरकार छाड्ने औपचारिक निर्णय गर्दै माओवादी

काठमाडौं : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो । संसदीय दलको बैठक...

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् । भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका हुन् । नयाँदिल्लीमा रहेको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उनलाई...

शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा चीनको चासो : अग्नि सापकाेटा

काठमाडौं : शान्ति प्रक्रियाको बाँकी रहेका काम टुङ्ग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलले शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै यो...

राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् । बुधवार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले बुझाएको ज्ञापनपत्र लिँदै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय, यस्तो छ कार्यतालिका

काठमाडौं । जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ । भ्रमण तय भएसँगै कार्यक्रम तालिका सार्वजनिक भएको छ । शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको...

संसद्को अवरोध हटाउन तीन ठुला दलका शीर्ष नेताहरू छलफलमा

काठमाडौं : सङ्घीय संसद्को प्रतिनिधि सभालाई सुचारु गर्ने विषयमा तीन ठुला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी...