राजनीति

प्रधानमन्त्रीको चीन भ्रमण शुरु, राष्ट्रपति सीसँग आज भेटवार्ता हुँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजदेखि शुरु भएको छ । संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री राति नै न्युयोर्कबाट चीन भ्रमणमा निस्कएका हुन्। प्रधानमन्त्री प्रचण्ड चीनको हाङ्झाउमा हुने एसियाली...

विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नहोस् : राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न शिक्षकहरूसँग आग्रह गरेको छ । आज बिहीवार विज्ञप्ति निकाल्दै रास्वपाले शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न...

सशस्त्र आन्दोलनका उपलब्धि कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सशस्त्र आन्दोलनका उपलब्धिहरू कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताएका छन् । आज बुधवार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका...

अल्पविकसित देशलाई दिगो विकासका लक्ष्य हासिल गर्न थप सहयोग आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अल्पविकसित देशहरुलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित देशहरुले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग...

गणतन्त्र सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक छ : मन्त्री किराती

मङ्गलबारे : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् । प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै...

बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छुः ओली

काठमाण्डौं : नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन् । अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु...