राजनीति

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

मोरङ : कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज सम्पन्न दुवै पक्षबीचको वार्तामा संविधानसम्मत प्रक्रियाबाट प्रदेशको नाम फेर्न राजनीतिक पहल गर्नेसहित पाँच बुँदे सहमति भएको वार्ता समितिका संयोजक...

आज संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : आजदेखि संसद् बैठक शुरु हुँदैछ । बैठक अपरान्ह चार बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ । संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले आइतबार...

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते

काठमाडौं : राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदो फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको...

कोशीको परिणाम अप्रत्याशित, गम्भीर रुपमा छलफल हुन्छ : सत्ता गठबन्धन

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा आएको परिणामलाई अप्रत्याशित भएको सत्ता गठबन्धनले ठहर गरेको छ । राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै यस्तो ठहर गरेको...

आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु, जनताका कुरा सुन्ने

काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले शनिबारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्दैछ । कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने बताएको हो । पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय कार्यालयले पहिलो चरणमा माघ १३...

राष्ट्रिय सभा चुनाव : १९ सिटमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी

काठमाण्डौ : राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन्...