राजनीति

वरिष्ठ गायक, संगीतकार तथा भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौं : वरिष्ठ गायक, संगीतकार तथा भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । आचार्यको ८२ वर्षको उमेरमा...

एमालेद्वारा विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं : एमालले विभिन्न काण्डमा मुछिएका विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । टेरामक्स काण्डमा मुछिएका, बालकुमारी घटनामा दोषी देखिएका र विवादमा मुछिएका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न एमालेले माग गरेको हो ।...

सांसदहरुले हाजिर गरेर टाप ठोकेपछि‍‍‍‍ कोरम पुगेन, प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : सांसदहरुले हाजिर गरेर टाप ठोकेपछि‍‍‍‍ प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बिहीवारको बैठक स्थगित भएको हो । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकम गणपूरक संख्या नपुगेपछि शुक्रवारसम्मका...

कांग्रेस महासमितिमा पेश भएका चारै वटा प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतीले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले...

राप्रपाले प्रधानमन्त्री प्रचण्ड समक्ष बुझायो ४० बुँदे मागपत्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको छ । आजदेखि आन्दोलन थालेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि...

कांग्रेस महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आजदेखि छलफल

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजदेखि छलफल शुरु हुँदैछ । अस्ति सोमवारदेखि ललितपुरको गोदावरीमा शुरु भएको कांग्रेसको महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेस भएका थिए ।...