राजनीति

कोशीमा नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा शपथ, दुईजना बिनाविभागीय मन्त्री

काठमाडौं : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । यसअघि हिजै प्रदेश प्रमुखले ५२ जना सांसदको हस्ताक्षर सनाखत...

कोशीमा नयाँ सरकार गठनविरुद्द केदार कार्कीद्वारा सर्वोच्चमा रिट

काठमाडौं : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । असंवैधानिक तरिकाले आफूलाई हटाएर नयाँ सरकार गठनको आह्वान गरेको भन्दै केदार कार्कीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।...

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । आज ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयसमक्ष दाबी पेस गरेका कार्कीलाई...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको...

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं : कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार नै भोलि बेलुका ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।...

कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

काठमाडौं : कोशी प्रदेशमा सत्ता केन्द्रित लडाईँ बढ्ने देखिएको छ । आज नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् ।...