राजनीति

भारतमा लोकसभा चुनावको मतगणना आज

भारतमा ६ हप्ता लगाएर सात चरणमा भएको लोकसभा चुनाव २०२४ को मतगणना आज शुरु हुँदैछ । भारतीय निर्वाचन आयोगकाअनुसार ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना आज बिहान ८ बजेदेखि शुरु...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको बैठकमा...

काभ्रेस्थलीमा मिनीट्रक दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित काभ्रेस्थलीमा मिनी ट्रक दुर्घटना भएको छ । बा.४ ख ३२० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...

एमालेको राष्ट्रिय महिला भेला शुरु

काठमाडौं : नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला काठमाडौंको प्रज्ञा भवनमा आजदेखि शुरु भएको छ । भेलाको आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता,...

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेद्वारा शपथ ग्रहण

काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री पाण्डेसँगै दुई जना मन्त्रीले...

सहकारी ठगी प्रकरण : ७ सदस्यीय संसदीय छानबिन समिति गठन

काठमाडौं : सरकारले सहकारी ठगी प्रकरण सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको मागपछि सरकारले अन्तिम आज समिति गठन गरेको हो । समितिमा...