राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमालेंका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसदमा...

उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित

जनकपुर : जनकपुरमा जारी जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ । दोस्रो दिन बिहान १० बजेदेखि सुरु भएको बन्द सत्रमा पार्टी अध्यक्ष...

फणिन्द्र देवकोटाद्वारा ‘फ्लोर क्रस’ गरेसँगै गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । आजको प्रदेश सभामा भएको मत विभाजनमा देवकोटाले माओवादी संसदीय दलको...

दिल्लीमा प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । हिजो बेलुकी भएको भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ ले समकक्षी मोदीलाई लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको...

मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज नयाँ दिल्ली जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदै छन्। पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ दिउँसो नयाँदिल्ली जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको साथमा...

‘मधेश प्रदेश लगानी सम्मेलन’ काे घाेषणा, प्रत्यक्ष निर्वाचित सांसदलाई ५ कराेड चलाउन दिने

काठमाडौं : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले ‘मधेश प्रदेश लगानी सम्मेलन’ गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्रीको पदभार ग्रहणपछि मुख्यमन्त्री सिंहले मधेश प्रदेशका लागि दिगो विकासको योजना तयार गरी स्वदेशी वा विदेशी लगानी...