राजनीति

नेपाल–चीनबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बनाउने सहमति

काठमाडौं : नेपाल र चीनबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बनाउने सहमति भएको छ । काठमाडौंमा भएको नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा मन्त्रीस्तरीय आयोग बनाउनेगरी सहमति भएको हो । नेपाल–भारत...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्द केदार कार्कीले दायर गरेको रिट खारेज गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी, डाक्टर नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानसहितको तीन सदस्यीय पूर्ण इजलासले निवर्तमान...

मन्त्रिपरिषद् बैठक : भारत र अमेरिकासहित ८ देशका राजदूत सिफारिस

काठमाडौं : शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा ८ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस भएका छन् । उनी एमालेको कोटाबाट सिफारिस भएका...

नयाँ दलले पुरानालाई सम्मान गरेनन् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको गुनासो गरेका छन् । काठमाडौंमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा राजनीतिक दल...

अब रासायनिक मलकाे अभाव हुँदैन : कृषि मन्त्री

काठमाडौं : सरकारले अब रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष...

झलनाथ खनालले दायर गरेको निर्वाचनको मुद्दा हारे

काठमाडौं : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा हारेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो । रिट खारेज भएसँगै महेश बस्नेतले वैधानिकता...