

राजनीति
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ संभावित कार्यसूची
काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् । स्वास्थ्य...
मङ्लबार, साउन ८, २०८१लुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त
काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जना सांसदको समर्थनमा दाबी पेश गर्नुभएका आचार्यलाई आज प्रदेश प्रमुख...
सोमवार, साउन ७, २०८१प्रधानमन्त्री ओलीले दुई तिहाइ संसदको विश्वास मत पाए
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ संसदको विश्वासको मत प्राप्त गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै ७४...
आइतवार, साउन ६, २०८१परराष्ट्र सचिव लम्साल सोमबार चीन जाने
काठमाडौं : परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल सोमबार चीन जाने भएकी छिन् । चीनको कुनमिङमा हुने पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चमा भाग लिन उनी सोमबार त्यहाँ जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार सो...
आइतवार, साउन ६, २०८१आज ४२ औँ बीपी स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साल साउन ६ गते निधन...
आइतवार, साउन ६, २०८१प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र...
आइतवार, साउन ६, २०८१-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


