राजनीति

कोशीका पूर्वमुख्यमन्त्री कार्कीको अनशन तोडियो

काठमाडौं : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै मङ्गलवारदेखि शुरू गरेको अनशन गएराति नै तोडेका छन् । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनशन...

यस्ता छन् सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु

काठमाडौं : सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा...

चुनावमा तालमेल नगर्ने प्रस्ताव पारित गर्दै सकियो कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसले आउँदो चुनावमा कसैसँग तालमेल नगर्नेसहित महासमिति बैठकका प्रस्ताव पारित गरेको छ । हिजो सकिएको केन्द्रीय समिति बैठकले आउँदो चुनावमा कसैसँग तालमेल नगर्ने महामन्त्री गगनकुमार थापाको प्रस्ताव पारित गरेको हो ।...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णयहरू

काठमाडौं : मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले भदौ १३ गते, बिहीबारका मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ ।...

उपाध्यक्षमा पराजित भएकी रामकुमारी झाँक्री पोलिटब्युरो सदस्यमा निर्वाचित

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटब्युरो सदस्यमा भने निर्वाचित भएकी छिन् । आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा निर्वाचित भएकी हुन् ।...