

राजनीति
सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया शुरू गर्न तीन दल सहमत
काठमाडौं : प्रमुख तीन दल सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग चाँडो गठन गरी सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्याउन सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको तीन दलका शीर्ष...
बिहिबार, कार्तिक १, २०८१पालिका उपचुनाव : एक जना महिला उम्मेदवार हुने गरी मनोनयन दर्ता गराउन दलहरूलाई आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुने गरी मनोनयन दर्ता गराउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले आज विज्ञप्ति निकालेर रिक्त रहेको...
बिहिबार, कार्तिक १, २०८१विपद्पछिको पुनर्निर्माण छिट्टै अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनर्व्यवस्थापनको काम अघि बढाउने बताएका छन् । प्राकृतिक विपत्तिका कारण...
बुधबार, अशोज ३०, २०८१रास्वपा पहिलो पटक स्थानीय तहका लागि निर्वाचन लड्दै
काठमाडौं : स्थापना भएको छोटो समयमै संसदीय राजनीतिमा चौथो ठुलो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहका चुनाव लड्दै छ । निर्वाचन आयोगले २०८१ मङ्सिर १६ गतेलाई स्थानीय तह उपनिर्वाचनको मिति...
सोमवार, अशोज २८, २०८१मन्त्रिपरिषद्का निर्णय यस्ता छन्
काठमाडौं : सरकारले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक...
मङ्लबार, अशोज २२, २०८१एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । बिहान ११ बजेका लागि बोलाइएको बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।...
मङ्लबार, अशोज १५, २०८१-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


