राजनीति

४१ पदका लागि मतदान सुरु, मतदाता नामावलीमा नाम भएकाले परिचयपत्रका आधारमा हाल्न पाउने

काठमाडौं : पालिकामा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ । अहिले बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । उपचुनावको लागि एक सय ६२ मतदानस्थल र दुई सय...

बीआरआई अघि बढाउने विषयमा सत्तारुढ कांग्रेस र एमालेबीच सहमति

काठमाडौं : सत्तारुढ मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) लाई अघि बढाउन सहमति भएको छ । दुई दलको कार्यदलले आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार लगायतका क्षेत्रमा...

उपचुनाव निर्वाचन : आजबाट मौन अवधि सुरु, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने

काठमाडौं : मंसीर १६ गते आइतवार हुने पालिका उपचुनावको मौन अवधि सुरू भएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म लागू हुने चुनावी प्रचारप्रसार निषेध अवधि गएराति १२ बजेदेखि सुरू भएको...

परराष्ट्रमन्त्री राणा चीनको छन्दुमा

काठमाडौँ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा चीनको छन्दु पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन् । मन्त्री डा.राणालाई छन्दुमा...

प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने (सूचीसहित)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ८७ जनाको टोली सहभागी हुने भएको छ । हिजो बसेको मन्त्रीपरिषदको बैठकले यही मङ्सिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको छ । संस्कृति,...

प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए। प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको...