राजनीति

सहकारीसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, बचत फिर्ताका लागि विशेष व्यवस्था

काठमाडौं : सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याउने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी समस्या समाधान गर्न भन्दै अध्यादेश ल्याउने निर्णय गरेको हो । अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ । अध्यादेशमार्फत सरकारले राष्ट्रिय सहकारी...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं : सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायलाई अलग–अलग गर्ने गरी तयार गरिएका दुई विधेयकहरूलाई संसदमा पेस गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै...

प्रधानमन्त्री ओलीले छिट्टै भारत भ्रमण गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै भारत भ्रमण गर्ने तयारी थालेका छन् । यसैको लागि भनेर परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पुस ३ गते दिल्ली जाने भएकी छिन् । हाल युरोपमा भ्रमणमा रहेकी राणा...

प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको दीर्घकालीन विकासमा सहयोग...

नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क सार्वजनिक

काठमाडौं : नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एन्ड रोड (बीआरआई) फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले आज आफ्नो वेबसाइटमा पूर्णपाठ राखेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला अघिल्लो...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय...