

-
काठमाडौं ।
आफू कानुनमन्त्री हुदाँ सार्वजनिक पदाधिकारीको सम्पत्तिको गोपनियता नहुने व्यवस्था बनाएपनि मन्त्रिपरिषद र संसदमा यो बेपत्ता भएको पूर्व कानुनमन्त्री शेरबहादुर तमाङले आरोप लगाएका छन् । सरकारले संसदमा दर्ता गराएको विधेयकमा रहेका सम्पत्ति विवरण, नागरिकता, शैक्षिक प्रमाणपत्र र राजनीतिक आबद्धता जस्ता विषय गोप्य राख्नु पर्ने व्यवस्था समावेश भएकाले लोकतन्त्रको मर्म विपरित रहेको भन्दै उनले सच्चाउन माग गरे।विधेयकको सैद्धान्तिक छलफलमा भाग लिदै पूर्व कानुनमन्त्री तमाङले आफू मन्त्री हुदाँ राखेका केही व्यवस्थामा चलखेल भएको आरोप लगाए।
सार्वजनिक पदमा रहने व्यक्तिको विवरण गोप्य राखेर लोकतन्त्र बलियो नहुने भएकाले यसमा सरकार सचेत हुनुपर्ने तर्क उनले गरे।
भ्रष्टाचार अन्त्य गर्ने हो भने सार्वजनिक पद धारणा गर्ने सबै पदाधिकारीको सम्पत्ति सार्वजनिक हुनुपर्ने उनको माग छ ।
News Desk 0 response मङ्लबार, भदौ १२, २०७५

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



