-
काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाले नियमावली पारित गरेसँगै कर्मचारी, शिक्षक र प्राध्यापकले नेकपाको सदस्य हुने बाटो बन्द भएको छ। बुधबार केन्द्रीय सचिवालय बैठकले पारित गरेको नियमावलीमा यस्तो प्रावधान रहेको छ। यस्तै गैरआवसीय नेपाली एनआरएनले पनि सदस्य हुन नपाउने भएको छ। नेकपाको नियमावलीमा नेपाली नागरिक मात्र सदस्य हुने व्यवस्था गरिएको समाचार नागरिक दैनिकमा छ। नागरिकता ऐनले विदेशी नागरिकता लिएका नेपालीको नागरिकता स्वतः खारेज हुने व्यवस्था गरेको छ। उक्त व्यवस्था खारेजीका लागि सर्वोच्च अदालतमा रिट परे पनि सर्वोच्चले खारेज गरिदिएकाले एनआरएनलाई नेकपाको सदस्य हुने बाटो बन्द भएको नेकपाका केन्द्रीय सदस्य तथा नियमावलीलाई अन्तिम रुप दिन गठन गरिएको कार्यदलका सदस्य खिमलाल देवकोटाले जानकारी दिए।
News Desk 0 response शुक्रबार, असार २९, २०७५

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३

भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३