

-
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको आधिकारिकताको लडाइँमा कुनै पनि आर्थिक लेनदेन नरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आज एक भिडियो सन्देश जारी गर्दै थापाले भने ‘हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानूनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन ।’
इनम सापकोटाले भनेको भरमा जवाफ दिइरहन जरुरी नभए पनि केही कुरा प्रस्ट पार्न आवश्यक रहेको भन्दै सभापति थापाले राम्रो अनुसन्धान होस् र अनुसन्धनले घटना के हो प्रस्ट हुने बताएका छन् ।
प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनेर एउटा अडिओ सार्वजनिक भएको थियो । त्यस अडियोमा गगन थापाले पार्टी आधिकारिकताका बारेमा बार्गेनिङ गरेको उल्लेख छ ।
थापाले भनेका छन् – ‘विशेष महाधिवेशन पार्टीका भुइँ तहका कार्यकर्ताहरूले गरेको विद्रोह हो, विद्रोह गर्नेले परिणाम के होला भनेर चिन्ता लिन्छ ?’
News Desk 0 response बिहिबार, कार्तिक २०, २०८३

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


