

-
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई सांसदबाट पदमुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले–नेकपा गठबन्धनबाट मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेको भन्दै कारबाही गरेको हो ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले थापालाई सांसदबाट पदमुक्त गर्न लेखी पठाउने र साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
थापा २०७९ को प्रदेशसभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर ८ को प्रदेशसभा (२) बाट विजयी भएका हुन् ।
सांसद थापाले बागमती प्रदेश सरकार निर्माणमा गठबन्धनलाई समर्थन गरेपछि राप्रपाभित्र विवाद उत्पन्न भएको हो । उद्धव थापाले भने दलको नेताका हैसियतले आफूले एमाले–नेकपा गठबन्धन सरकारलाई समर्थन गरेको र यो समर्थन कायम रहने बताउँदै आएका छन् ।
राप्रपाको कमल थापा समूहले भने थापालाई समर्थन गर्दै कारबाही गर्न नहुने बताएको छ ।
News Desk 0 response बिहिबार, भदौ ४, २०८३

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



