• काठमाडौं : मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार मन्त्रिपरिषद् विस्तार भएको हो ।

    प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयता शपथ ग्रहण गराएका छन् ।