• काठमाडौं : आज बसेको मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय