-
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्नका लागि आउँदो शुक्रवार वैशाख ११ गते चुनाव हुने भएको छ । निर्वाचन समितिले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको हो ।
चुनावका लागि वैशाख १० गते बिहीवार दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने, शुक्रवार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको दरखस्त लिने र शुक्रवार दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।
News Desk 0 response सोमवार, बैशाख ७, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३