

-
तेहरान : अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणपछि इरानले त्यसको ध्वंसात्मक प्रतिवाद गर्ने तयारी गरेको छ। एक इरानी अधिकारीले रोयटर्स समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार, तेहरानले यी आक्रमणहरूको बदला लिन ठुलो स्तरको जवाफी रणनीति बनाइरहेको हो।
यसैबिच, इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, ‘हामीले तिमीहरूलाई पहिले नै चेतावनी दिएका थियौँ१ अब तिमीहरू यस्तो बाटोमा अघि बढेका छौ, जसको अन्त्य अब तिम्रो नियन्त्रणमा रहने छैन।’
इजरायलले इरानमाथि मिसाइल आक्रमण सुरु गरेको पुष्टि गरिसकेको छ भने अमेरिकी अधिकारीले यसमा संयुक्त राज्य अमेरिकाको पनि सक्रिय सहभागिता रहेको बताएका छन्। अहिले इरानको राजधानी तेहरानका विभिन्न स्थानमा शृङ्खलाबद्ध ठुला विस्फोटका आवाजहरू सुनिएका छन्।
News Desk 0 response शनिबार, फाल्गुन १६, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
झापा–५ मा बालेन ओलीभन्दा १० हजार ६४३..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपाको पक्षमा लहर, पुराना पार्टी कहाँ ?
शुक्रबार, फाल्गुन २२, २०८२ -
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका..
शुक्रबार, फाल्गुन २२, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
निर्वाचनमा देशैभर हेलिकप्टरबाट पट्रोलिङ
बुधबार, फाल्गुन २०, २०८२
-
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
फागुन २१ को चुनावी तयारी अन्तिम चरणमा
शुक्रबार, फाल्गुन १५, २०८२ -
भोट हाल्नका लागि ८ लाख मतदाताले उपत्यका..
शनिबार, फाल्गुन १६, २०८२



