

-
तेल अभिभ : इजरायलले इरान विरुद्ध ‘पूर्वसतर्कता’ आक्रमण सुरु गरेको छ। आज बिहान एक विज्ञप्ति जारी गर्दै इजरायली रक्षामन्त्री इजरायल काट्जले देशभर ‘विशेष र स्थायी संकटकाल’ घोषणा गरेका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानको मुख्य सहरी क्षेत्रमा तीनवटा ठुला विस्फोटका आवाज सुनिएका छन्। इरानको फार्स न्युज एजेन्सीले तेहरानको रिपब्लिक क्षेत्रमा कैयौँ मिसाइलहरू प्रहार भएको रिपोर्ट प्राप्त भएको जनाएको छ।
इरानको राज्य(सम्बद्ध फार्स समाचार एजेन्सीले तेहरानको उत्तर र पूर्वमा धेरै नयाँ विस्फोटहरू सुनिएको रिपोर्ट गरिरहेको छ।
एसोसिएटेड प्रेस समाचार एजेन्सीले इरानको राजधानीमा आक्रमण सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको कार्यालय नजिक भएको रिपोर्ट गरेको छ ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलले ‘राज्यलाई खतराहरू हटाउन’ पूर्वनिर्धारित रूपमा आक्रमण गरेको हो। इजरायलको विमानस्थल कार्यालयले सबै नागरिक उडानका लागि हवाई क्षेत्र बन्द गरिएको घोषणा गरेको छ र सर्वसाधारणलाई विमानस्थलमा नआउन आग्रह गरेको छ।
News Desk 0 response शनिबार, फाल्गुन १६, २०८२

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



