• About
  • Advertisement
  • Contact
  • Tuesday 10th , November 2026 | मङ्लबार, कार्तिक २५, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड


  • कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
    पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार नवनिर्मित भरतपुर महानगरपालिकाको नगर कार्यपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः सनद अधिकारी/रासस

    चितवन : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको फुटका कारण आउँदो चुनावलाई कुनै असर नपर्ने दाबी गरेका छन् ।

    चितवनको भरतपुरमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रचण्डले कांग्रेसको विभाजनपछि चुनाव के होला ? भन्ने प्रश्न उठिरहेको र यसले चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताए । सबै पार्टी चुनावमा नै केन्द्रित भएकाले तोकिएको मितिमै चुनाव सम्पन्न हुनेमा ढुक्क रहन उनले आग्रह गरे।

    संयोजक प्रचण्डले अहिलेको अवस्थामा चुनावबाहेक अरू कुनै विकल्प नभएको र सार्ने या अन्य विकल्पमा जानेतर्फ कदम चालिए अर्को दुर्घटनाको जोखिम रहेको चेतावनी दिए ।

    भरतपुर महानगरको ६ तले प्रशासकीय भवन ५३ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण भएको हो ।

    News Desk   0 response     शुक्रबार, माघ ३, २०८२ 

सम्बन्धित शीर्षकहरु

तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प

तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प

सोमवार, कार्तिक २४, २०८३
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३ स्वीकृत

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३ स्वीकृत

आइतवार, कार्तिक २३, २०८३
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

आइतवार, कार्तिक २३, २०८३
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन् ६ बुँदे सहमति

डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन् ६ बुँदे सहमति

शनिबार, कार्तिक २२, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..

    सोमवार, कार्तिक २४, २०८३
  • रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर

    सोमवार, कार्तिक २४, २०८३
  • तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प

    सोमवार, कार्तिक २४, २०८३
  • श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..

    आइतवार, कार्तिक २३, २०८३
  • फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..

    आइतवार, कार्तिक २३, २०८३
  • तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प

    सोमवार, कार्तिक २४, २०८३
  • श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..

    आइतवार, कार्तिक २३, २०८३
  • लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..

    आइतवार, कार्तिक २३, २०८३
  • डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..

    शनिबार, कार्तिक २२, २०८३
  • कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..

    शनिबार, कार्तिक २२, २०८३
  • शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली

    शुक्रबार, कार्तिक २१, २०८३
  • नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी

    बुधबार, कार्तिक १९, २०८३
  • न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..

    शनिबार, कार्तिक १५, २०८३
  • पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..

    मङ्लबार, कार्तिक १८, २०८३
  • नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर

    बुधबार, कार्तिक १९, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys