

-
काठमाडौं : बंगलादेशमा भारतीय उच्चायोगको कार्यालय अगाडि प्रदर्शन भएको छ । जुलाई युनिटीको ब्यानरमा भएको प्रदर्शनमा सयौं मानिस सहभागी भएका हुन् ।
जुलाई २०२४ मा भएको आन्दोलनमा दमन गरेको आरोप लागेकी पूर्वप्रधामन्त्री शेख हसिनालाई भारतले सुम्पिनुपर्ने, भारतीय हस्तक्षेप रोकिनुपर्ने लगायतको माग गर्दै प्रदर्शन भएको छ ।
ढाकाको गुलशनस्थित भारतीय उच्चायोगतर्फ अघि बढेको प्रदर्शनलाई प्रहरीले ब्यारिकेड लगाएर रोकेको बंगलादेशी समाचार संस्था द डेलीस्टारले जनाएको छ । सो क्रममा ब्यारिकेड पल्टाएर प्रदर्शनकारी अघि बढ्न खोज्दा प्रहरीसँग झडप समेत भएको छ ।
बुधबार स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे प्रदर्शन सुरु हुनु अघि रामपुरा पुल क्षेत्रमा भेला भएका थिए ।
News Desk 0 response बुधबार, पुस २, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



