

-
साझेदारहरूले सुरक्षाको ग्यारेन्टी गरे चुनावका लागि तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । युक्रेनले चुनाव रोक्नका लागि युद्धको प्रयोग गरिरहेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहोर्याएपछि जेलेन्स्कीले चुनावका लागि तयार रहेको बताएको बीबीसीले जनाएको छ ।
राष्ट्रपतिका रूपमा जेलेन्स्कीको पाँच वर्षे कार्यकाल सन् २०२४ को मे महिनामा समाप्त हुने तय भएको थियो, तर रुसको आक्रमणपछि ‘मार्शल ल’ घोषणा भएपछि युक्रेनमा चुनाव स्थगित भएको छ ।
मिडिया कम्पनी ‘पोलिटिको’ सँगको अन्तर्वार्तामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कानून परिवर्तन गर्न सक्ने प्रस्तावहरू बनाउन आग्रह गर्ने बताएको खबरमा उल्लेख छ । अमेरिका र अन्य साझेदारहरूको सहयोगमा मतदानको सुरक्षा ग्यारेन्टी भएमा आउँदो ६० देखि ९० दिनमा चुनाव हुन सक्ने उनको भनाइ थियो ।
जेलेन्स्कीले सन् २०१९ मा ७३ प्रतिशतभन्दा धेरै मतका साथ चुनाव जितेका थिए ।
News Desk 0 response बुधबार, मंसिर २५, २०८२

सम्बन्धित शीर्षकहरु
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३ -
विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण
आइतवार, बैशाख २७, २०८३ -
बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव..
आइतवार, बैशाख २७, २०८३ -
बजार सुशासनका लागि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’..
आइतवार, बैशाख २७, २०८३ -
कोशी, बागमती र गण्डकीमा हल्का वर्षा र..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिन..
बिहिबार, बैशाख १७, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



