-
टर्किएले इजरायली प्रधानमन्त्री र अन्य केही उच्च अधिकारीविरुद्ध वारेन्ट जारी गरेको छ । हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य केही इजरायली अधिकारीलाई गाजा नरसंहारको आरोपमा वारेन्ट जारी गरेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
इस्तानबुलको प्रमुख सरकारी वकिलको कार्यालयले ३७ जनाविरुद्ध वारेन्ट जारी गरेको खबरमा उल्लेख छ । नेतान्याहूबाहेक इजरायलका रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सैन्य प्रमुख इयाल जामिरलगायतका व्यक्तिहरूविरुद्ध पनि वारेन्ट जारी गरिएको छ ।
टर्कीएको अभियोजकको कार्यालयका अनुसार मानवताविरुद्धको अपराध र नरसंहारलगायत आरोप लगाइएको छ । तर इजरायलले वारेन्टको कडा निन्दा र यसलाई अस्वीकार गरेको छ । हमासले टर्किएको कदमको स्वागत गरेको छ ।
News Desk 0 response शनिबार, कार्तिक २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३

निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३