

-
जुम्ली : खस भाषामा लेखिएको ४० हजार शब्दको शब्दकोश ‘खसिया आखर’ लोकार्पण भएको छ ।
खसिया आखरका प्रधानसम्पादक ७८ वर्षीय रमानन्द आचार्यले तयार पार्नुभएको शब्दकोशको नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा कर्णाली सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठसहित भाषा विज्ञले लोकार्पण गरेका हुन् ।
१ हजार ३४० पृष्ठको खस भाषाको शब्दकोशका लागि जुम्लाको चन्दननाथ नगरपालिका–१ निवासी आचार्य २०६५ सालदेखि लागेका थिए। यो शब्दकोश खस भाषाको महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशको सहयोगमा शब्दकोश प्रकाशन भएको हो ।
कर्णालीका सामाजिक विकासमन्त्री भण्डारीले खस भाषा सकिएको छैन भन्ने उदाहरण यो शब्दकोशले दिएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्रेष्ठले २०३७ सालमा कर्णाली पुग्दा खस भाषा थाहा पाएको र लिखित दस्तावेज अहिले पाएकोमा आचार्यलाई धन्यवाद व्यक्त गरे।
सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले खस भाषाको दस्तावेज नहुँदा विद्यालयको पाठ्यक्रमसमेत बन्न कठिन भएकोमा अब ‘खसिया आखर’ ले सहयोग पुग्ने बताए ।
News Desk 0 response शुक्रबार, कार्तिक १, २०८२

सम्बन्धित शीर्षकहरु
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा झिकाउन आदेश
बिहिबार, असार ११, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



