-
फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आज पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री बनेको २७ दिनमै लेकोर्नुले राजीनामा दिएको बीबीसीले जनाएको छ ।
आफ्नो मन्त्रिमण्डल घोषणा गरेको १४ घण्टामै उनले राजीनामा दिएका हुन् । फ्रान्समा राजनीतिक अस्थिरता अझै बढ्दै गइरहेको छ ।
३९ वर्षीय लेकोर्नु पछिल्लो २ वर्षमा फ्रान्सको पाँचौं प्रधानमन्त्री बनेका थिए । फ्रान्कोइस बायरो नेतृत्वको सरकारको पतनपछि लेकोर्नुले फ्रान्सको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए।
नयाँ मन्त्रिपरिषद्मा लेकोर्नुले बायरो सरकारका धेरैजसो मन्त्रीहरूलाई कायम राख्दै केही पदहरूमा नयाँ नियुक्ति गरेका थिए । यो कदमको सबै दलहरूले व्यापक आलोचना गरेका थिए ।
लेकोर्नुको राजीनामापछि धेरै दलहरूले अब समयअघि नै चुनावका लागि आह्वान गरिरहेका छन् । केहीले राष्ट्रपति इम्यानुएल म्याक्रोनको राजीनामा पनि मागिरहेका खबरमा उल्लेख छ । यद्यपि म्याक्रोनले सन् २०२७ मा आफ्नो कार्यकाल समाप्त हुनुभन्दा अघि राष्ट्रपति पद नछोड्ने स्पष्ट पारेका छन्।
News Desk 0 response सोमवार, अशोज २०, २०८२

सम्बन्धित शीर्षकहरु
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३

भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३