

-
प्लास्टिक प्रदूषण नियन्त्रणका लागि कानूनी रूपमा बाध्यकारी सम्झौता गर्न संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा पर्याप्त प्रगति हुन सकेको छैन । मङ्गलवारदेखि जेनेभामा शुरु भएको वार्तामा एक सय ८४ देशका प्रतिनिधि सहभागी छन् ।
वार्ताको नेतृत्व गरिरहेका लुइस भायस भाल्डिभिसोले प्लास्टिक प्रदूषण नियन्त्रण सम्झौतामा प्रगति पर्याप्त नभएको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ । वार्तामा विभिन्न मतभेद आइरहेका छन् । वातावरणीय क्षति बढ्दै गएको अवस्थामा साझा लक्ष्यमा पुग्न अझै ठूलो प्रयास आवश्यक रहेकोमा उहाँको जोड छ ।
यही अगस्ट १४ सम्म सम्झौता निष्कर्षमा पुर्याउने महत्त्वपूर्ण अवधि हो । दक्षिण कोरियाको बुसानमा गएको डिसेम्बरमा पाँचौं तथा अन्तिम चरणको वार्ता असफल भएपछि, जेनेभामा पुनः छलफल शुरु भएको हो ।
News Desk 0 response आइतवार, साउन २६, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


