

-
पाकिस्तानमा मनसुनी वर्षाका कारण २४ घण्टामा ६३ जनाको मृत्यु भएको छ । बुधवार बिहानदेखि शुरू भएको मुसलधारे वर्षापछिको २४ घण्टामा पन्जाब प्रान्तमा कम्तीमा ६३ जनाको ज्यान गएको र दुई सय ९० जना घाइते भएका बीबीसीले जनाएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार धेरैजसो व्यक्तिको ज्यान घर भत्किएर गएको हो । यस्तै केही मानिसको डुबेर र करेन्ट लागेर ज्यान गएको छ ।
राजधानी इस्लामाबाद नजिकै रहेको अर्को ठूलो शहर रावलपिन्डीका मानिसहरूलाई घरमै बस्न आज सार्वजनिक बिदा दिइएको छ । बाढी आएका नदीको छेउछाउ बस्ने मानिसहरूलाई सुरक्षित ठाउँमा अधिकारीहरूले आग्रह गरेका छन् ।
यसैबीच बाढीका कारण पञ्जाबभरि धेरै एक्सप्रेसवेहरू बन्द भएका छन् र दर्जनौं उडानहरू रद्द वा ढिलाइ भएका छन् ।
गएको जुन महिनामा मनसुन शुरू भएपछि पाकिस्तानमा वर्षाका कारण झन्डै एक सय ८० जनाको ज्यान गएको छ । तीमध्ये आधाभन्दा धेरै बालबालिका रहेका खबरमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, साउन २, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


