

-
दमास्कस : इजरायली रक्षा बल (आईडीएफ) ले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति भवनको वरपर र सैन्य मुख्यालयलाई लक्षित गरी हवाई आक्रमण गरेको पुष्टि गरेको छ। इजरायली सेनाले एक्समा पोस्ट गर्दै उक्त क्षेत्रमा रहेको ‘सैन्य लक्ष्यमा प्रहार गरिएको’ जनाएको हो।
इजरायली आक्रमणबाट एक सर्वसाधारणको मृत्यु भएको र १८ जना घाइते भएको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आक्रमणपछि दमास्कसको आकाशमा बाक्लो धुवाँ देखिएको छ।
आईडीएफले दक्षिण सिरियामा ड्रुज समुदायमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै आफूले अवस्थामाथि निगरानी गरिरहेको बताएको छ। पछिल्ला दिनहरूमा इजरायलले ड्रुज अल्पसंख्यक समुदायको सुरक्षा गर्न भन्दै सिरियाली भूभागमा हस्तक्षेप गर्न थालेको दाबी गर्दै आएको छ।
सिरियाली सरकारबाट यसपटकको आक्रमणमा प्रत्यक्ष प्रतिक्रिया भने आएको छैन । तर यसअघि उसले इजरायलको गतिविधि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइसकेको छ।
सिरियाली सरकार भने इजरायली आक्रमणलाई ‘अपराधिक र गैरकानुनी व्यवहार’ भन्दै कडा शब्दमा विरोध गरेको छ। राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा ड्रुज मिलिशिया र बेदुविन जातिहरूबसचको द्वन्द्वई कुनै पनि हालतमा स्वीकार्य नरहेको र यस्ता हिंसात्मक गतिविधिहरू उनीहरूको राष्ट्रिय मूल्य र सिद्धान्तसँग विपरीत रहेको जनाइएको छ।
News Desk 0 response बुधबार, साउन १, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


