

-
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको एक प्रतिवेदनले चेतावनी दिएको छ । बेलायतले इरानबाट खतराको सामना गरिरहेको र सरकारले यसको सामना गर्न अझ बढी कदम चाल्नुपर्ने संसद्को गुप्तचर तथा सुरक्षा समितिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बेलायतले इरानी राज्य हत्या र अपहरण, जासुसी, साइबर आक्रमण र देशको आणविक कार्यक्रमको जाँच गर्ने प्रमुख अनुसन्धानको नतिजा प्रकाशित गर्दैगर्दा प्रतिवेदनले चेतावनी दिएको हो ।
बेलायतको जासुसी एजेन्सीहरूको निरीक्षण गर्ने जिम्मेवारी पाएको समितिले बेलायतमा इरानी शासनका विरोधीहरूविरुद्ध देखा परेका भौतिक सुरक्षा खतराहरूमा तीव्र वृद्धि भएकोमा विशेष चिन्ता व्यक्त गरेको खबरमा उल्लेख छ ।
इरानले बेलायत, बेलायती नागरिक र बेलायती हितका लागि व्यापक, निरन्तर र अप्रत्याशित खतरा निम्त्याएको समितिका अध्यक्ष लर्ड बिमिशले बताएका छन् ।
सन् २०२२ को शुरुआतदेखि यता बेलायती नागरिक वा बेलायतमा बस्ने व्यक्तिहरूविरुद्ध कम्तीमा १५ वटा हत्या वा अपहरणको प्रयास भएको प्रतिवेदनमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, असार २६, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


