

-
गाजा युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको युद्धविराम योजनामा हमास समूहले केही संशोधनको माग गर्दै प्रतिक्रिया दिएको छ ।
हमास समूहले १० जना जीवित इजरायली बन्धक र १८ जना मृत बन्धकको सट्टामा निश्चित सङ्ख्यामा प्यालेस्टिनी कैदीहरू मुक्त गरिने प्रस्ताव राखेको बीबीसीले जनाएको छ ।
हमासले स्थायी युद्धविराम, गाजाबाट इजरायली सैनिक फिर्ता र मानवीय सहयोगको आपूर्ति सुनिश्चित गर्नुपर्ने माग पुनः दोहोर्याएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष मध्यपूर्व दूत स्टीभ विटकोफले तयार पारेको मस्यौदाप्रति हमासले आफ्नो आधिकारिक उत्तर दिएको हो ।
विशेषदुत स्टीभ विटकोफले भने आफूले हमासको प्रतिक्रिया पाएको तर यो पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन् ।
इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्तिमा इजरायलले आफ्ना बन्धकहरूको मुक्तिको लागि अद्यावधिक विटकोफ योजना स्वीकार गरिसकेको अवस्थामा हमास अझै पनि सहमतिमा आउन नसकेको बताए खबरमा उल्लेख छ ।
हमास, जसलाई अमेरिका, बेलायत र युरोपेली सङ्घले आतङ्ककारी समूहका रूपमा सूचीवद्ध गरेका छन् । उसले गाजाबाट इजरायली फौजको पूर्णरुपमा फिर्ता र स्थायी युद्धविरामको अडान दोहोर्याएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ १९, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


