

-
इजरायली सेनाले गएको महिना गाजामा १५ जना आपतकालीन क्षेत्रका डाक्टर र कर्मचारीको मृत्यु हुनुमा आफ्नो गल्ति भएको स्वीकार गरेको छ ।
यस घटनाको अनुसन्धानको क्रममा, इजरायली सेनाले आफ्नै धेरै कमजोरीहरू भएको बताएको हो । सेनाले आफ्नो प्रतिवेदनमा अनुसन्धानको क्रममा अपूर्ण र गलत सूचना दिने अधिकारीलाई बर्खास्त गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
गएको मार्च २३ मा, प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी प्रयोग गरेको एम्बुलेन्सहरूसँगै संयुक्त राष्ट्र सङ्घको कार र दमकल पनि समावेश थियो ।
यही गाडीहरुमा इजरायली सेनाले गोली चलाएको थियो । यस घटनामा १४ जना आपतकालीन सेवा कर्मचारी र एक जना संयुक्त राष्ट्र सङ्घका कर्मचारीको मृत्यु भएको थियो ।
इजरायली सेनाले अँध्यारोमा पनि हेडलाइटविना शङ्कास्पद रूपमा गाडी चलाइरहेकाले गोली चलाएको बताएको थियो ।
यी गाडीहरूको आवतजावतको बारेमा सेनालाई पहिले जानकारी नदिएकाले घटना भएको सेनाको दाबी छ ।
News Desk 0 response सोमवार, बैशाख ८, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


