

-
काठमाडौं : अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही रहेको क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणको निशानामा क्षेप्यास्त्र भण्डारण तथा कमाण्ड कन्ट्रोल साइट समेत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै मात्र अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाएको थियो ।
मध्यपूर्वमा अमेरिकी सेनाको अभियानलाई रेखदेख गर्ने यूएस सेन्ट्रल कमाण्डले हुथी अभियानलाई निस्तेज पार्न हवाई आक्रमण गरिएको बताएको छ । उता, इरान सहयोगी समूहले लाल सागर, बाब अल मन्देव र अदनको खाडीमा अमेरिकी नौ सेना र व्यापारिक जहाजमा आक्रमण गरेको बताइँदै छ ।
यो हप्ता हुथी र इजरायली सेनाबीचको भिडन्त बढेका बेला अमेरिकी सेनाले समेत आक्रणम सुरु गरेको हो । इजरायलले बिहीबार मात्रै यनमको सना नजिक विजुली स्टेशनसहित कयौँ क्षेत्रमा बमबारी गरेको थियो । जसमा कम्तिमा पनि ९ जना मारिएका थिए । हुथीले तेलअभिभमा गरेको आक्रणको जवाफमा सनातर्फ हवाई हमला बढेको बताइएको छ ।
News Desk 0 response आइतवार, पुस ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


