

-
काठमाडौं : युद्धविराम घोषणाको केही घण्टा नवित्दै इजरायली सुरक्षा बलले आक्रमण गरको भन्दै युद्धविराम सम्झौता उल्लंघनको आरोप लागेको छ । इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा हिज्बुल्लाको अखडामा आक्रमण गरेरे युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लागेको हो । इजरायलले भने युद्धविराम भङ्ग गर्न खोज्नेहरुमाथि कारबाही गरेको प्रतिक्रिया दिएको छ ।
लेबनानी सेनाले इजरायलमाथि बुधबार र बिहीबार कयौं पटक युद्धविरामको उल्लंघनको प्रयास गरेको आरोप लगाएको छ । अमेरिका र फ्रान्सको मध्यस्ततामा भएको युद्धविराम सम्झौताको शर्त अनुसार हिज्बुल्लाहका लडाकु र इजरायली सैन्य बल ६० दिनभित्र दक्षिणी लेबनानबाट हट्नु पर्नेछ ।
त्यसपछि मात्रै लेबनानी सेना र शान्ति सैनिक पूर्ण क्षेत्रमा तैनाथ गरिनुपर्ने शर्त छ । युद्धविराम घोषणापछि इजरायली सेनाले लितानी नदीको उत्तरी क्षेत्रमा हवाई आक्रमण गरेको थियो ।
News Desk 0 response शुक्रबार, मंसिर १४, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


