

-
काठमाडौं : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
संसदीय समितिको हिजो बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिए । उनी कांग्रेसको कीर्तिपुर नगर कार्यसमितिका सभापतिसमेत हुन्। पार्टीको विधानअनुसार उपमहानगरपालिका र नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ ।
समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी, काठमाण्डौबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र काठमाडौं जिल्ला सभापति सदस्य रहने विधानमा व्यवस्था छ । कीर्तिपुर नगरपालिकामा २०७९ सालको पालिका चुनावमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि आउँदो १६ गते उपचुनाव हुन लागेको हो ।
कीर्तिपुरमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन् । जसअनुसार एमालेले डा।सुरेन्द्र मानन्धर, माओवादीले प्राध्यापक डा। शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा सिफारिश गरेका छन् ।
News Desk 0 response आइतवार, मंसिर २, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


