

-
काठमाडौं ।
सरकारी कर्मचारीले बिद्यार्थी भर्ना अभियानलाई आर्थिक सहयोग गरेका छन् । ‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ अभियानका लागि ७९ हजार रुपैयाँ सहयोग सङ्कलन गरेका हुन् ।
सरकारका सचिवहरूको बैठकले अभियानका लागि सहयोग सङ्कलन गर्ने निर्णय गरेको थियो।
अभियान अन्तर्गत अति विपन्न र सिमान्तकृत बालबालिकालाई विद्यालय भर्ना गराउने अभियानलाई सहयोग पुर्याउन प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारीहरूले २७ हजार ५०० रुपैयाँ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत कर्मचारीहरूले ५१ हजार ५०० रुपैयाँ गरी जम्मा ७९ हजार रुपैयाँ सहयोग सङ्कलन गरेका हुन्।
राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीबाट दुई हजार रुपैयाँ, प्रथम श्रेणीका कर्मचारीबाट १ हजार रुपैयाँ र द्वितीय श्रेणीका कर्मचारीबाट ५० रुपैयाँका दरले सहयोग सङ्कलन गरिएको हो।
News Desk 0 response मङ्लबार, बैशाख ११, २०७५

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि..
शुक्रबार, मंसिर १३, २०८२



