

-
बङ्गलादेशको अन्तरिम सरकारले राज्यविहीन र उत्पीडनमा परेका रोहिङ्ग्या शरणार्थीहरूलाई देशमा प्रवेश गर्न नदिन सीमामा कडाइ गर्ने भएको छ । पछिल्लो समय शरणार्थीहरूले असुरक्षित रुपमा सीमा पार गर्ने क्रम बढेको भन्दै अब नयाँ शरणार्थीलाई आउन नदिन काम गरिरहेको बङ्गलादेशमा गठन भएको नयाँ अन्तरिम सरकारले जनाएको छ ।
झण्डै १० लाख रोहिङ्ग्याहरू बङ्गलादेशको ठूलो तर अव्यवस्थित राहत शिविरहरूमा बस्छन् । यसमध्ये धेरै रोहिङ्ग्याहरु संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दासमेत दर्ता भएको सन् २०१७ को जातीय हिंसापछिको सैन्य कारबाहीको क्रममा म्यान्मारबाट भागेका बङ्गलादेशका सञ्चार माध्यमले जनाएका छन् ।
पछिल्लो समय सीमा नजिकै बढ्दो द्वन्द्वका कारण रोहिङ्ग्या बाहुल्य बस्तीका धेरै बासिन्दा विस्थापित भएका छन् । बङ्गलादेशका अन्तरिम विदेशमन्त्री तौहिद हुसेनले केही हप्ताअघिदेखि अहिलेसम्म झण्डै आठ हजार रोहिङ्ग्या बङ्गलादेश प्रवेश गरेको जानकारी दिएका छन् । उनले देशको सङ्कटजन्य परिस्थितिमा अरुलाई आश्रय दिन आफ्नो क्षमताभन्दा बाहिरको कुरा भएकाले शरणर्थीको थप आगमन रोक्न प्रयास गरिरहेको बताए ।
News Desk 0 response बिहिबार, भदौ २०, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३


