• About
  • Advertisement
  • Contact
  • Saturday 21st , November 2026 | शनिबार, मंसिर ६, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

प्रधानमन्त्री ओलीद्वारा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन


  • प्रधानमन्त्री ओलीद्वारा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन
    प्रधानमन्त्री ओली धुलिखेल(काभ्रेपलाञ्‍चोक), १४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली काभ्रेपलाञ्‍चोक जिल्लाको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज धुलिखेलमा उद्घाटनका क्रममा । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय (केयू) मा रहेको ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ सेन्टरको उद्घाटन गरेका छन् ।

    विश्वविद्यालयको २९औं दीक्षान्त समारोहका अवसरमा प्रधानमन्त्रीले आज हाइड्रोजनबाट सञ्चालन हुने कारको समेत उद्घाटन गरे । उनी त्यही कार चढेर दीक्षान्त समारोहस्थल गएका थिए ।

    विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवम् सहप्राध्यापक विराजसिंह थापाले बिजुली र पानीलाई प्रशोधन गरी हाइड्रोजनमा परिणत गरिएको जानकारी दिए ।

    विगत दुई वर्षदेखि ग्रीन हाइड्रोजन इन्धन उत्पादन तथा प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्दै आएको विश्वविद्यालयले पहिलो पटक २०७९ साल चैत १९ गते ग्रीन हाइड्रोजन उत्पादन गरेको थियो ।

    News Desk   0 response     शुक्रबार, भदौ १४, २०८१ 

सम्बन्धित शीर्षकहरु

श्रीमतीको कुर्सीमा श्रीमान् !

श्रीमतीको कुर्सीमा श्रीमान् !

शुक्रबार, मंसिर ५, २०८३
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद हाउसमा भेटवार्ता हुने

शुक्रबार, मंसिर ५, २०८३
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

शुक्रबार, मंसिर ५, २०८३
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २ खर्ब ६७ अर्ब

असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २ खर्ब ६७ अर्ब

बिहिबार, मंसिर ४, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • श्रीमतीको कुर्सीमा श्रीमान् !

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

    शुक्रबार, मंसिर ५, २०८३
  • असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..

    बिहिबार, मंसिर ४, २०८३
  • ट्रम्प, सी र पुटिन भेट : युक्रेन..

    बिहिबार, मंसिर ४, २०८३
  • श्रीमतीको कुर्सीमा श्रीमान् !

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..

    शुक्रबार, मंसिर ५, २०८३
  • प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

    शुक्रबार, मंसिर ५, २०८३
  • असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..

    बिहिबार, मंसिर ४, २०८३
  • ट्रम्प, सी र पुटिन भेट : युक्रेन..

    बिहिबार, मंसिर ४, २०८३
  • एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..

    सोमवार, मंसिर १, २०८३
  • श्रीमतीको कुर्सीमा श्रीमान् !

    शुक्रबार, मंसिर ५, २०८३
  • छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

    आइतवार, कार्तिक ३०, २०८३
  • स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..

    सोमवार, मंसिर १, २०८३
  • अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने

    शुक्रबार, कार्तिक २८, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys