

-
काठमाडौं ।
बर्षाद्सँगै सडकमा आवात जावत गर्न निक्कै कठिन छ । त्यसमा पनि अरनिको राजमार्गको आसपासमा आउने बाढीपहिरोले धेरै समस्या पारेको छ ।
यही समस्यालाई ध्यान दिदै भोटेकोशी गाउँपालिका वडा नम्वर दुईका काठमाडौंमा रहेका जनतालाई सामाजिक सुरक्षा भत्ता र परिचय पत्र नवीकरण गर्ने काम घरदैलोमा गर्न थालिएको छ ।
भोटेकोशी गाउँपालिकाका केही स्थानमा वर्षाद्का बेला बसोवास गर्न समस्या भएका कारण स्थानीय जनता काठमाडौंमा बसिरहेका छन् ।
उनीहरु मध्ये बृद्धबृद्धाका लागि प्राप्त हुने भत्ता लिन वडा कार्यलय पुग्न समस्या भएका कारण काठमाडौंमै आएर सुबिधा दिईएको वडा नम्वर दुईका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।
आफ्नो वडाका जनता बौद्ध तथा स्वयम्भू क्षेत्रमा धेरै बसोवास गर्ने भएका कारण यी क्षेत्रमा घुम्ती सेवा सञ्चालन गरेर सेवा दिईएको श्रेष्ठको भनाई छ ।
News Desk 0 response बुधबार, भदौ ५, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


