

-
बङ्गलादेशमा मूल्यवृद्धि १३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । गएको जुलाई महिनामा बङ्गलादेशको मूल्यवृद्धि ११ दशमलव ६६ प्रतिशत पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
खासगरी खाद्य पदार्थको उच्च मूल्यका कारण समग्र मूल्यवृद्धि उच्च देखिएको बङ्गलादेश ब्युरो अफ स्ट्याटिस्टिक्स ९बीबीएस० ले उल्लेख गरेको छ । जुलाईमा खाद्यान्न समूहको मूल्यवृद्धि १४ दशमलव १० प्रतिशतले बढेको छ जुन कम्तीमा १० वर्षपछिकै सबैभन्दा धेरै हो । जुन महिनामा भने खाद्यान्नको मूल्यवृद्धि १० दशमलव ४२ प्रतिशत थियो ।
समग्रमा बङ्गलादेशमा यो वर्षको औसत मूल्यवृद्धि ९ दशमलव ७३ प्रतिशतमा पुगेको छ । यो आर्थिक वर्षमा बङ्गलादेशले साढे ७ प्रतिशतको मात्रै मुल्यवृद्धि अनुमान गरेको थियो ।
गएको जुन महिनादेखि शुरू भएको सरकारविरोधी आन्दोलनका कारण उत्पादन, ढुवानी र आयातमा परेको असर तथा समग्र अर्थतन्त्रमा देखिएको मन्दीले मूल्यवृद्धि चर्को भइरहेको खबरमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, साउन २९, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


