

-
काठमाडौं : शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव ११ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, जलविद्युत्, लगानी र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज उपकार लघुवित्त, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन मितेरी विकास बैंकको शेयर भने साढे सात प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज तीन सय २० वटा कम्पनीका तीन करोड ५५ लाख कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको ३४ करोड १७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
News Desk 0 response बिहिबार, साउन १०, २०८१

सम्बन्धित शीर्षकहरु
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३
-
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३



