

-
जर्मनी युरोकप फुटबल २०२४ को अन्तिम १६ मा पुगेको छ। गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हङ्गेरीलाई २–० गोलले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । आयोजक जर्मनी यो सिजनको अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ ।
पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो जित दर्ता गरेको जर्मनीको २ खेलमा ६ अङ्क भएको छ । पहिलो खेलमा स्वीट्जरल्यान्डसँग पराजित हङ्गेरी २ खेलमा अङ्कविहिन छ । गएरातिको अर्को खेलमा यही समूहका स्वीट्जरल्यान्ड र स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् । योसँंगै स्वीट्जरल्यान्डको २ खेलमा ४ अङ्क भएको छ भने समान खेल खेलेको स्कटल्याण्डको १ अङ्क जोडिएको छ ।
यसैबीच समूह ‘बी’ अन्तर्गतको खेलमा हिजो क्रोएसिया र अल्बानियाले आ–आफ्ना दोस्रो खेलमा २–२ गोलको बराबरी खेलेका छन् । बराबरी पछि दुवै टोलीले समूह ‘बी’ मा पहिलो अङ्क जोडेका छन् । पहिलो खेलमा क्रोएसिया स्पेनसँग र र अल्बानिया इटालीसँग पराजित भएका थिए ।
News Desk 0 response बिहिबार, असार ७, २०८१

सम्बन्धित शीर्षकहरु
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


