

-
एजेन्सी : भारतीय कांग्रेस नेता राहुल गान्धीले मंगलबारको शेयर बजार घोटालामा तत्कालीन सरकारकै भूमिका रहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सिथारमणले बारम्बार शेयर बजारमा लगानी गर्न भनेको बताउँदै उनले छानबिनको माग गरेका छन् ।
‘मैले नोट गरेको छु, चुनावअघि प्रधानमन्त्री, गृहमन्त्री र वित्तमन्त्रीले स्टक मार्केट उच्च गतिले बढ्ने दाबी गर्दै लगानीका लागि आग्रह गरेका थिए,’ गान्धीले भने, ‘सरकारकै कारण सेयर बजारबाट लाखौं जनताले ३० लाख करोड नोक्सानी बेहोरेका छन् ।’
४ जुनभन्दा पहिले नै शेयर खरिद गर्न भनेर मिडियामार्फत झुटो एक्जिट पोल निकालेर बजारलाई प्रभाव पारिएको गान्धीले आरोप लगाए ।
News Desk 0 response बिहिबार, जेष्ठ २४, २०८१

सम्बन्धित शीर्षकहरु
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


